अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा
मङ्गलबार, ०३ साउन २०७९, ०९ : ०२
अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् ।
केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।
केरले सन् २०२१(२२ को पीफए प्लेयर्स अफ द इयर र महिला राइट्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण