सिटीका जिन्चेन्को आर्सनल जाने पक्का
मङ्गलबार, ०३ साउन २०७९, ११ : १४
स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यस पटक लन्डन क्लबमा देखिने पक्का भएको हो । युक्रेनी लेफ्ट ब्याक ओलेक्सान्डर जिनचेन्को सन् २०१६ मा पेप ग्वार्डिओला सिटी आएपछि अनुबन्ध हुने पहिलो खेलाडी बनेका थिए ।
२५ वर्षीय जिन्चेन्को भित्राउन आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति बनेको छ । जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन् । जहाँ उनले प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण