भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो
बुधबार, ०४ साउन २०७९, १२ : ०५
बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ ।
एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण