बलिउड म्युजिक भिडियो 'सोनिया'मा नेपाली युवा
शनिबार, ०७ साउन २०७९, ०७ : ०३
भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनले निर्माण गरेको अफिसियल म्युजिक भिडियो 'सोनिया' सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा नेपाली युवा शितल वाग्लेसँगै कलाकारहरु एसरा भर्मा, तानिया चतर्जि लगायतको मुख्य भुमिका रहेको छ । जसलाई म्युजिक भिडियोको दुनियाँमा रुचाइएका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् ।
गीतमा हर्मान नजिम र सरोदी बोहराको आवाज रहेको छ भने संगित भने मास्म्याथको रहेको छ । रेड रिबनको यो म्युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयाँ अनुहारहरु मध्येबाट शितल वाग्लेलाई छानिएको निर्देशक चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण