एम्बुलेन्स सेवा उद्घाटन गरी पदभार ग्रहण
रोटरी क्लब अफ दाङका नवनिर्वाचित अध्यक्ष ओपिन्द्र महराले एम्बुलेन्स सेवा उद्घाटन तथा सञ्चालन गरी पदभार ग्रहण गरेका छन् । वर्ष २०२२– ०२३ का लागि अध्यक्ष पदमा निर्वाचित महराले सामाजिक सेवाका लागि समर्पित संस्थाले सामाजिक सेवाका लागि नयाँ काम थालनी गरी जिम्मेवारी समालेका हुन् ।
रोटरी क्लब अफ दाङको ११ औँ कार्यकालका अध्यक्षमा निर्विरोध निर्वाचित महराले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुँदै विपन्न वर्ग समुदायको सेवामा समर्पित रहँदै आइरहेका अध्यक्ष महराले समाज सेवाका लागि केही नयाँ काम थालनी गरी जिम्मेवारी समाल्ने सङ्कल्पका साथ एम्बुलेन्स सेवा सञ्चालन गरी जिम्मेवारी लिएको बताए । उनले भने–‘ एम्बुलेन्स सेवा सञ्चालन गरी जिम्मेवारी समाल्दा निकै आनन्दित भएको छु । जसको श्रेय रोटरी परिवारहरूलाई दिन चाहन्छु । ’
सामाजिक सेवा क्षेत्रमा रोटरीले विगत एक दशकदेखि निरन्तर गर्दै आइरहे पनि अब रोटरी बिरामी भई अस्पताल पुग्न नपाई कसैले मृत्युवरण गर्न नपरोस् भन्ने रोटरी परिवारको लक्ष्य रहेकाले त्यही लक्ष्यका साथ एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण