फष्टलुकमा यस्तो देखियो नेपालमा छायाङ्कन भएको ‘उचाइ’
आइतबार, २२ साउन २०७९, १७ : ०९
नेपालमा समेत छायाङ्कन भएको फिल्म ‘उचाइ’ को फष्टलुक सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि यी तीनै पात्र समेटिएको हो ।
मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका छ । नेपालको बिभिन्न हिमाली भेगमा छायाँकन भएको फिल्म आगामी ११ नोभेम्बरमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण