शेखर कोइरालाले आयोजना गरेको चियापानमा जुटे जनप्रतिनिधि
बुधबार, ०१ भदौ २०७९, ११ : १०
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी भएका छन् ।
स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका प्रतिनिधिलाई कोइरालाले चियापानमा सहभागी हुन आग्रह गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण