बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ
budget
शुक्रबार, ०३ भदौ २०७९, १३ : ०८
युरोपियन युनियन, युनिसेफ, युएनडीपी र युएन विमेनको सहयोगमा तथा मित्र समाज र डेक्स नेपालको संयोजकत्वमा बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रम यसै आर्थिक वर्षमा ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम कार्यन्वयन गरिने जानकारी दिइयो ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षता र अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा पाँचै स्थानीय तहका मेयरहरुको उपस्थिति रहेको थियो ।
सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण