हाय गर्मी...
मङ्गलबार, ०७ भदौ २०७९, १४ : ५५
भदौ महिनामा गर्मी बढ्दो छ । भदौरे चर्को घामबाट जनवारहरू पनि आजित बनेका छन् । गर्मीबाट राहत पाउन स्वयम्भूका बाँदरहरू पौडी खेल्ने गरेका छन्। स्वयम्भू तल रहेको पोखरीमा बाँदरका झुन्ड बाँकटे हान्दै र डुबुल्की मार्न व्यस्त छन्। हेरौँ तस्बिर :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण