बलात्कार मुद्दामा ६ वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
बुधबार, १५ भदौ २०७९, १० : ३७
बलात्कार मुद्दामा ६ वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने अनिल प्रसाद चौरसिया छन् ।
मंगलबार वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७६ असार १२ मा उच्च अदालत जनकपुरले चौरसियालाई ६ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला गरेको थियो ।
प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण