टी–ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा
बिहीबार, १६ भदौ २०७९, ०८ : २६
साविक विजेता अष्ट्रेलियाले अक्टोबरबाट हुने टी–ट्वान्टी विश्वकपको लागि टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि टिम डेविडलाई पहिलो पटक स्थान दिँदै टिम घोषणा गरेको हो ।
विश्वकपका लागि तयार पारिएको अष्ट्रेलियन टोली गत संस्करणको उपाधि जित्दाको टोली नै छ । टिममा एक खेलाडी मिचेल स्वीपसनको स्थानमा डेविड राखेको छ । घरेलु टोली अष्ट्रेलियाले २२ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
अक्टोबर १६ बाट सुरु हुने विश्वकपको फाइनल खेल नोमेम्बर १३ सम्म चल्नेछ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा छ । अष्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । शीर्ष दुईमा पर्न सके सेमिफाइनल खेल्नेछ ।
अष्ट्रेलियाको टोली :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण