मिटरब्याजीबाट पीडित किसानहरुको आन्दोलनमा नागरिक अगुवाहरुको ऐक्यवद्धता (फोटोफिचर)
बिहीबार, १६ भदौ २०७९, १७ : २७
मिटरब्याजीबाट पीडित किसान रमजदुरहरुको विरोध कार्यक्रमलाई नागरिक अगुवाहरुले ऐक्यवद्धता जनाएका छ । किसान–मजदुर संघर्ष समितिको जारी आन्दोलनप्रति बृहत नागरिक आन्दोलनले पूर्ण समर्थन र सक्रिय ऐक्यबद्धता छजनाएको हो । संघर्ष समितिले काठमाडौंका सडकमा निरन्तर आन्दोलन गर्दै आएको छ । सो समितिले बिहीबार मार्चपास गर्दैछ ।

पीडित किसानहरूले वर्षौंदेखि साहुको जालझेल, अन्याय र अत्याचार झेल्नुपरिरहेको भन्दै पछिल्लो समयमा आएर मिटरब्याजी विरुद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले पछिल्ला दिन राजधानीको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । बिहीबार माइतीघर मण्डलादेखि प्रधानमन्त्री निवास बालुवटारसम्म मार्च पास गर्दैछन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण