झापा-४ बाट खुस्बु ओली चुनाव लड्ने
मङ्गलबार, २१ भदौ २०७९, २० : २५
झापा-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ।
युवा उद्यमी ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एन.जि.ओ. ले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण