च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी
बुधबार, २२ भदौ २०७९, ०७ : ५६
प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले पराजित छ ।
मंगलबार राति भएको खेलमा जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे । ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह 'ई' को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ । पराजित चेल्सीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण