सुनसरी–३ बाट कांग्रेसका उम्मेदवार सिफारिस
आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही क्षेत्रबाट उनी ६ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् ।
यस्तै सुनसरी क्षेत्र – ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीलाई सिफारिस भएको जनाइएको छ । यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास (थारू), रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, विमला प्रधान, रेखा कौर प्रसाईँ, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङको नाम सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।
त्यसैगरी सोही क्षेत्रको नम्वर ३ (ख) मा प्रत्यक्षमा कदमलाल चौधरी, वीरेन्द्रकुमार साह, गणेशकुमार राय, प्रदीपकुमार चौधरी, गौरीशंकर रौनियनर, रामचन्द्र राय, तालुराम माँझी, रेशमलाल चौधरी, बिन्देश्वर यादव, प्रेमबहादुर गौतम, शिवप्रसाद दङगाल, वीरनारायण चौधरी, मरिचमान चौधरी, समशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रहम प्रकाश रौनियनर, गिरधारीप्रसाद साह (हलुवाइ), दीपक राय, रामदेव यादव, सुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाधाय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य, कोशिला चौधरीलाई सिफारिस गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण