युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित
शुक्रबार, २४ भदौ २०७९, ०८ : ४०
युरोपा लिगको समूह चरणको पहिलो खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।
बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
जितसँगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण