श्वेत भैरवको मुखबाट छ्याङ् पिउन महिलाहरुको भीड (फोटो फिचर)
आइतबार, २६ भदौ २०७९, २२ : ४७
आज इन्द्र जात्राको छैठौं दिन । काठमाडौंमा नेवार समुदायका महिलाहरुले श्वेत भैरवको मुखबाट छ्याङ् खाएर (पिएर) मनाए । इन्द्रजात्राको छैठौं दिन महिलाहरुलाई छ्याङ् खुवाउने चलन छ । त्यो दिनलाई रथलाई आराम गर्न दिनका रुपमा लिइन्छ । पहिला पुरुषहरू मात्र सहभागी हुने उक्त अवसर केही वर्षयता एकदिन महिलाका लागि पनि छुट्ट्याउन थालिएको छ।

सोहीअनुसार हनुमानढोकामा रहेको स्वेत भैरवको मूर्तिबाट महिलाहरुले छ्याङको प्रसाद ग्रहण गर्ने गरेका छन् । आइतबार उक्त मन्दिरमा छ्याङ खानका लागि महिलाहरूको भीड लागेको थियो। मूर्तिको पाइपबाट बगेको छ्याङ पिउने चलन छ। छ्याङसँगै समयवजी लगायतका प्रसाद पनि खुवाउने चलन रहेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण