नेपालमा एनमे क्रेज, तस्बिरहरू हेर्नुहोस्
शनिबार, ०१ असोज २०७९, १६ : ०२
नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओताकु जात्रा आयोजना गरिएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू आफ्नो मन पर्ने एनमे क्यारेक्टर को ड्रेस लगाएर आएका थिए ।
तस्बिरहरु हेर्नुहोस्
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण