नेपाल भर्सेस बंगलादेश, तस्बिरमा हेर्नुहोस् फाइनल खेल
सोमबार, ०३ असोज २०७९, १७ : ५८
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो। दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो ।
दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण