तीन वर्षपछि सञ्चालनमा आयो पुष्पाञ्जलि हल
आइतबार, ०९ असोज २०७९, ०९ : ४४
तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए ।
दर्शकको माग र नजिकिँदै गरेकाे चाडपर्वलाई ध्यानमा राखेर हल संचालमा ल्याइएको बताइएको छ । हलमा आजबाट प्रेम गीत ३ प्रदर्शनमा आएको छ ।
हल दशैं, तिहार खुल्ने र त्यसपछि नयाँ तरिकाबाट निर्माणका लागि केही समय बन्द रहने संचालक कायस्थले जनकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण