सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले शुक्रबार  र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको फिल्ममा दर्शक देखिएपछि हलले...