नवरात्रका दुर्गा मूर्तिहरू
बिहीबार, १३ असोज २०७९, १३ : ०३
नवरात्रका लागि दुर्गा मूर्तिहरूलाई अन्तिम रूप दिन थालिएको छ । कोरोनाका कारण झण्डै ३ वर्ष रोकिएको नवरात्र यो वर्ष धूमधामसँग मनाउने तयारी गरिएको छ ।
“मूर्तिको अर्डर यो वर्ष बढेको छ । यो साल १० सेट मूर्तिको अर्डर आएको छ,” मूर्तिकार बिकाऊ पण्डितले भने । एकसेट दुर्गा मूर्तिमा विभिन्न १० देवीदेवताको मूर्ति हुने गर्छ । सबैभन्दा सानो सेट दुर्गा मूर्तिको मूल्य २ लाखबाट सुरु हुन्छ भने एक सेट तयार पार्न १५ देखि २० दिन लाग्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण