तयार भयो महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ असोज २०७९, १६ : १७
महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् ।
१२ आना १ दाम क्षेत्रफलमा फैलिएको भवनलाई संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण