उपत्यकाका नाकाहरुमा दसैँका लागि गाउँ फर्कनेको लर्को (तस्बिरहरु)
शनिबार, १५ असोज २०७९, ०८ : ३२
दसैँ सुरु भएसंगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ भने काठमाडौंबाट बाहिरिने मानिसहरु बसपार्क पुग्ने गरेका छन् ।
सोमबारदेखि सुरु भएको दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । दसैँको लागि सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण