यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)
आइतबार, २३ असोज २०७९, ०८ : ०७

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ ।
यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :