रुकुम पश्चिममा जनार्दन शर्माका पाँच प्रतिस्पर्धी
बिहीबार, २७ असोज २०७९, १३ : १८
माओवादी केन्द्रको बलियो पकड रहेको रुकुम पश्चिममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा उम्मेदवार बनेका छन् ।
अपराजित रहँदै आएका शर्मालाई यस पटक पाँच जनाले चुनावी मैदानमा चुनौती दिएका छन् । यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् । यस्तै, राप्रपाबाट दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन उम्मेदवार छन् । यहाँ तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण