जुम्लामा एक महिलासहित पाँच प्रतिस्पर्धी, यी हुन् उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १५ : १२
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको जुम्लामा पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । जुम्लामा नेकपा एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट भने यहाँ नेकपा माओवादी केन्द्रका गोमा गौतम (कुँवर) उम्मेदवार छिन् । कर्णाली प्रदेशमै प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बनेका दुई महिलामध्ये गोमा एक हुन् ।
जुम्लामा राप्रपाले ज्ञानबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । यहाँ नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् । डा.कुलबहादुर रोकायाले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण