बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा
शनिबार, २९ असोज २०७९, २१ : ००
सरकारले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारले वैदेशिक लगानीकर्ताहरूले लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ । सो बारे दातृ निकायसँग बार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण