सल्यानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ वटा चुनाव चिह्नसहितको मतपत्र
सोमबार, ३१ असोज २०७९, १२ : १५
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । यसै क्रममा कर्णाली प्रदेशको सल्यान जिल्लामा प्रतिनिधिसभातर्फ ७ चुनाव चिह्न रहेको मतपत्र आयोगले सार्वजनिक गरेको हो ।
सल्यानमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला उम्मेदवार छन् । यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर (१) मा ५ चुनाव चिह्न र क्षेत्र नम्बर (२) मा ६ चुनाव चिह्नसहितको मतपत्र आयोगले सार्वजनिक गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण