विश्वकपको शान्तिपूर्ण विरोधको तयारी, फिफाले ३२ राष्ट्रलाई भन्यो- ‘फुटबलमा ध्यान दिनुस्’
शुक्रबार, १८ कात्तिक २०७९, १३ : १६
पछिल्लो समय फिफा विश्वकपमा सहभागी हुने राष्ट्रहरूले मानवअधिकार र आप्रवासी कामदारमाथिको व्यवहारको विश्वकप दौरानमा शान्तिपूर्ण विरोध जनाउने योजना बनाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा शान्तिपूर्ण आन्दोलनको तयारीको विषय जानकारी पाएको फिफाले सहभागी ३२ राष्ट्रलाई फुटबलमा ध्यान दिन बताउँदै पत्र पठाएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘पृष्ठभूमि, धर्म, लिङ्ग, यौन झुकाव वा राष्ट्रियताको पर्वाह नगरी सबैलाई स्वागत छ ।’ यसै विश्वकपमा यसअघि डेनमार्कले ‘स्टोन–डाउन’ जर्सी लगाउने छ । त्यस्तै युरोपेली टोलीका कप्तानहरूले ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।
त्यस्तै फ्रान्सका केही शहरमा विश्वकप देखाउन पाइने छैन भने अष्ट्रेलियाले पनि समलिङ्गी सम्बन्धसम्बन्धी कानुन खारेजको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण