श्रीलङ्काका क्रिकेटर गुणातिलके बलात्कारको आरोपमा सिड्नीमा पक्राउ
आइतबार, २० कात्तिक २०७९, ०९ : ००
श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणातिलकेलाई शनिबार बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए ।
टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अस्ट्रेलियामै राखेको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण