मतदानस्थलमा पठाउन थालियो निर्वाचन सामग्री (फोटोफिचर)
बिहीबार, ०१ मङ्सिर २०७९, १३ : ३०
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरु मतदानस्थलमा पठाउन थालिएको छ ।
नयाँ वानेश्वरस्थित संसद भवनभित्र रहेको मतदान केन्द्रले पनि मतपत्र बाहेकका आवश्यक सामग्रीहरू मतदानस्थलमा पठाउन थालेको छ । मतपत्र भने यसअघि नै सम्बन्धित जिल्ला र क्षेत्रमा पुगिसकेको छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण