कोटेश्वरमा सत्ता गठबन्धनको चुनावी सभा (तस्बिरहरु)
बिहीबार, ०१ मङ्सिर २०७९, १६ : १९
सत्ता गठबन्धनले बिहीबार काठमाडौंमा चुनावी सभाको आयोजना गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर २ द्वारा कोटेश्वरमा आयोजित सभामा नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।
उक्त चुनावी सभा हेरौं तस्बिरमा :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण