मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक

पोखरा । सुदुरपश्चिम सरकारमा बजेट पारित गर्न एमालेले सहयोग नगर्ने भएपछि अहिले सातै प्रदेशको सत्ता गठबन्धन धर्मराएको छ । सुदूरपश्चिममा एमालेबाट सरकारमा सामेल मन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरिदिएका छन् । सुदूरपश्चिममा...