विश्वकप प्रिभ्यू : डेब्यू गर्न लागेको घरेलु टोलीको कस्तो हुनुपर्छ रणनीति ? (भिडियो)
आइतबार, ०४ मङ्सिर २०७९, १५ : ४१
कतार विश्वकप आज (आइतबार) बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । अल बायत रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । कतारले पहिले पटक विश्वकप फुटबल खेल्न लागेको हो ।
यता इक्वेडरले सन् २००२ बाट विश्वकप खेलेको छ । एसिया कप जितेको कतार आज स्पेनिस रणनीतिसँगै मैदान उत्रने योजनामा छ । युरोप र दक्षिण अमेरिकी देशहरूका क्लबमा खेलेका खेलाडीको बाहुल्यता भएको इक्वेडर घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । हेरौँ म्याच प्रिभ्यू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण