पहिलो भेटमा बलियो इङ्ल्यान्डविरुद्ध कसरी प्रस्तुत हुनुपर्छ इरान (म्याच प्रिभ्यू)
सोमबार, ०५ मङ्सिर २०७९, १६ : ४९
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानसँग खेल्दैछ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६ः६५ मा सुरु हुनेछ ।
सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । यता पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ । इङ्ल्यान्ड र इरानबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण