शशांक कोइरालाको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ४८
नवलपुर (नवलपरासी पूर्व) १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् ।
कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण