बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकताका लागि गम्भीर गृहकार्य आवश्यक छ : शशांक कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताएका छन् ।  पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले...