गगनको ह्याट्रिकको खुसीयाली, तस्बिरहरु हेर्नुहोस्
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ४६

नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–४ बाट विजयी भएका छन् । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।
राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए । थापाको जीतपछि उनका समर्थकहरुले मतगणना स्थलबाहिर नाचगान गरी खुसीयाली मनाएका छन् । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान