काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविताले अग्रता बढाउँदै
मङ्गलबार, ०६ मङ्सिर २०७९, २३ : ०४
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता बढाउँदै लगेकी छन् । प्रतिनिधिसभातर्फ ४२ हजार ४८४ मत गणना सकिँदा उनले ११९८१ मत पाएकी हुन् ।
यस्तै राप्रपाकी कुन्तीकुमारी पोखरेलले ८५०७ मत पाएकी छन् भने एमालेका मणिराम फुयालले ९३६९ मत पाउँदा माओवादीकी ओनसरी घर्तीले ८०६७ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
-
धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण