पर्सामा प्रहरीलाई देखेपछि चरेस कारोबारी मोटरसाइकल छाडेर फरार
बुधबार, ०७ मङ्सिर २०७९, ११ : २७
पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढा स्थित सडकमा प्रहरीलाई देखेपछि मोटरसाइकलमा आएका चरेश कारोबारी भागेका छन् ।
प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले मोटरसाइकल सर्च गर्दा लागूऔषध चरेश २ केजी फेला पारेको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण