सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

डोल्पामा समाजवादीका धनबहादुरको सुरुवाती अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, ०० : २३
बिहीबार, ०८ मङ्सिर २०७९

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढालाई सुरुवाती अग्रता मिलेको छ ‌। पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ।
उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२० र राप्रपाकाअङ्गद कुमार  बुढाले १४२ मत पाएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप