‘१० निर्वाचन क्षेत्रको मतगणना सुरु हुन बाँकी’
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : १४
निर्वाचन आयोगले अझै विभिन्न १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी रहेको जानकारी गराएको छ । आयोगको आधिकारिक विवरण अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।
बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको आयोगको भनाइ छ ।
हालसम्मको नतिजाअनुसार कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण