नुवाकोट–२ मा अर्जुननरसिंह केसीले बनाए फराकिलो अग्रता
शुक्रबार, ०९ मङ्सिर २०७९, ०७ : ४१
नुवाकोट क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले फराकिलो अग्ता बनाएका छन् ।
हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् । अब करिब १९ हजार मत गणना बाँकी हुँदा केसीको मतान्तर खतिवडासँग ७ हजार ९९४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण