चितवन ३ मा विक्रम पाण्डेलाई फराकिलो अग्रता
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ५८
प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् ।
७२ हजार ३८६ गणना हुँदा पाण्डेले २६ हजार २८१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १८ हजार १०२ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ३५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ९ हजार ४८२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण