पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, ११ : १५
राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याए। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण