माइतीघर मण्डलामा लैंगिक हिंसाविरूद्ध नाटक प्रदर्शन (फोटो)
आइतबार, ११ मङ्सिर २०७९, १४ : ०८
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा लैंगिक हिंसा विरूद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो । महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।
सो कार्यक्रम अन्तर्गत सचेतनामुलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ भने कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए। आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण