पहिलो हाफमा फ्रान्स र ट्युनिसियाको बराबरी
बुधबार, १४ मङ्सिर २०७९, २१ : ४८

विश्वकप फुटबल अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो ।
एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन ।
यसै समूहको अर्को खेलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका हुन् । दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने मौका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
‘राम प्यारी’मा यम र दीपाको रोमान्स
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन
-
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड