फोटोफिचर
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
शुक्रबार, ०२ जेठ २०८२, १२ : ५९
काठमाडौँ । विद्युत् वितरणमा समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भार तथा वितरण प्रणालीको निरीक्षण गरेका छन् । शाक्यले शुक्रबार वितरण प्रणालीको निरीक्षण गरेका हुन् ।
हिजो बिहीबार साँझ तीन पटकसम्म विद्युत् प्रसारण अवरुद्ध भएको थियो । यसलाई गम्भीरतापूर्वक लिइएको प्राधिकरणको भनाइ छ ।
_YDV8qrLcWl.jpg)
_YOIuAOdzS2.jpg)
_8lkkeYFpV7.jpg)
_1UeGTWNYDt.jpg)
_9n8oNJHx3P.jpg)
_h7fGtgmla4.jpg)
_f5LX4jfnNc.jpg)
_uV6weD26sm.jpg)
_TVMlkr10y0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण