सुकुम्बासी संयुक्त संघर्षप्रति क्रान्तिकारी माओवादी निकट जवस–मोर्चाको ऐक्यबद्धता (तस्बिर)
शुक्रबार, १६ मङ्सिर २०७९, १४ : २५
सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट जवस र मोर्चाले सुकुम्बासी संयुक्त संघर्षप्रति ऐक्यबद्धता जनाएका छन् ।
शुक्रबार राजधानीको थापाथलीमा एक कार्यक्रमको आयोजना गरी सो पार्टी निकट जबस र मोर्चाले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
हेरौं ऐक्यवद्धता कार्यक्रमका तस्बिरहरु :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण